काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो । उक्त प्रदर्शनी कात्तिक ९ गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन...