धनगढी। नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेशिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। “सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्,...