काठमाडौं। फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ ओटा फ्रान्सेली राफेल लडाकु विमानमध्ये पहिलो ६ ओटा बुधबार ग्रीस पुगेका छन्। बाँकी जेटहरू यसवर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ। ग्रीसले १६ महिनाअघि ग्रीक सशस्त्र बलको...