विश्वका धेरै देशमा फैलिएको मंकीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मंकीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो। फ्रान्समा यो घोषणा...