एजेन्सी। फ्रान्समा आज हुने निर्वाचनबाट वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोेनलाई पूर्ण बहुमत ल्याउन मुस्किल हुने देखिएको छ। म्याक्रोनलाई राष्ट्रपतिका रूपमा सहज हिसाबमा कार्य सम्पदान गर्न संसदमा आफ्नो पार्टीको बहुमतको आवश्यकता हुने भए पनि त्यो हाँसिल गर्न मुस्किल हुने देखिएको हो।...