काठमाडौं। आज स्थानीय तहको निर्वाचन। देशभरका स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न मतदान जारी छ। काठमाडौंका मतदान केन्द्रहरुमा पनि बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्वाचनको दिन काठमाडौं निकै फोहोर देखिएको छ। काठमाडौंका फोहोरहरु उठेका छैनन्। केही मतदान केन्द्र...