एजेन्सी। भिटामिन ‘ई’ र एलोवेरा दुवैमा केही त्यस्ता गुण भएका पोषक तत्व हुन्छन्, जो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । आउनुहोस् जानौं एलोवेरा र भिटामिन ‘ई’ क्याप्सुलबाट बनेको फेसप्याक कसरी बनाउने र यसका कस्ता फाइदाहरु छन्– एलोवेरामा पाइने एन्टिअक्सिडेन्टले...