कैलाली। जिल्लामा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ। टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। ‘घरमै बिक्री गरिरहेको थिएँ, धेरै...