तिहारलाई फूल र झिलिमिलीको पर्व पनि भनिन्छ। त्यसैले तिहारको लागि फूलको जोहो गर्न सर्वसाधारण व्यस्त छन्। तिहारको अवसरमा ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १५औँ गोदावरी पुष्प मेला आयोजना गरिएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)ले आयोजना गरेको मेलामा ४९ वटा व्यावसायिक...