फुटवल

लुम्बिनीले जित्यो पाँच लाख राशीको सुदूरपश्चिम राजधानी कपको उपाधि

काठमाडौं। धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ। शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो। लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०-९ गोलले हराएको हो। यसअघि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved