मेलबर्न । अष्ट्रेलियाको ए लिग फुटबलका क्रममा दर्शकले रेफ्री र खेलाडीलाई कुटेका छन् । खेल भइरहेको बेलामै दर्शकले मैदानमा पसेर रेफ्री, खेलाडी र क्यामेरापर्सनलाई घाइते बनाएका छन् । मेलबर्न सिटी र मेलबर्न भिक्ट्रीबीचको खेलको २२ औं मिनेटमा दर्शकले मैदानमै...