फुटपाथमा पार्किङ

फुटपाथमा पार्किङ छिचोल्दै सकसपूर्ण पैदलयात्रा (फोटोहरु)

कारण हो, सडकका दुवै किनारमा सवारीसाधन लस्करै रोकिनु। परिणाम– न सडकमा सुइँसुइँती कुद्न पाएका छन्, न त ठम्ठम्ती हिँड्न नै । काठमाडौं उपत्यकाका अधिकांश सडक पार्किङ स्थलजस्तै लाग्छन्। पैदल यात्रुको बाटो छेकेर आवागमन अस्तव्यस्त पारिएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved