फुट

मधेशकेन्द्रित दलको यात्रा, तीन दशकमा १८ पटक फुट

गजेन्द्रनारायण सिंहले ०४७ सालमा सद्भावना पार्टी गठन गरेपछिका तीन दशकमा मधेश केन्द्रित दल मात्र कम्तीमा १८ पटक फुटेका छन्। ०७० सालको दोस्रो संविधानसभा चुनावमा पराजयपछि जुट्न पहल गरेका मधेशी दलमा फेरि फूटको लहर चलेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved