काठमाडौं । नेपालका फिल्म मेकरहरूले चलचित्र आयोग गठन गर्न माग गर्दै घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार काठमाडौँमा आयोजित चलचित्र सभामा जारी गरिएको घोषणापत्रमा विकास वोर्ड नभई चलचित्र आयोग गठन गर्न माग गरिएको छ । साथै फिल्म निर्माताको आर्थिक...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved