काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फिल्म छायांकन स्टुडियो स्थलको अवलोकनका लागि दोलखा पुगेका छन् । सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने बताएपछि त्यसका लागि उक्त ठाउँको अध्ययन अवलोकनका...