फिलिप ह्युज

जो सात वर्षदेखि ६३ रनमा नटआउट छन्

ओपनिङमा आएका उनले साउथ अस्ट्रेलियाका लागि ६३ रन बनाए र उनको नजर शतकमा थियो। तर, न उनको धोको पूरा भयो, न उनलाई आउट गर्ने विपक्षी बलरको धोको नै।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved