काठमाडौं । बार्सिलोनाका ब्राजिलयन मिडफिल्डर फिलिपे काउटिन्हो एस्टन भिला गएका छन्। सन् २०१८ मै १ सय ६० मिलियन युरोमा काउटिन्होलाई क्याम्प नोउबाट लोनमा ल्याउन बार्सिलोनासँग सम्झौता भएको एस्टोन भिलाले घोषणा गरेको छ। २९ वर्षीय उनी यसअघि एक वर्षका लागि...