फिफा महिला विश्वकप

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले पोर्चुगललाई पराजित गरेको छ। न्युजिल्यान्डस्थित डुनेडिन स्टेडियममा आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलअन्तरले परजित गरेको हो। नेदरल्यान्ड्सका लागि स्टेफनी भान डर ग्राग्टले निर्णायक गोल गरिन्। खेलको १३औँ मिनेटमा स्टेफनीले गोल गर्दै...