काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमा टिकट मूल्य सार्वजनिक गरिएको हो । सो खेलको साधारण प्याराफिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ...