पाँचथर । पाँचथरको फिदिममा सोमबार सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंका फरवार्ड समीर तामाङले विद्युतीय स्कूटर प्राप्त गरेका छन् । सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलको टाइब्रेकरमा चिर प्रतिद्वन्द्वी मछिन्द्रमाथि चर्च ब्वाइजले...