काठमाडौं। नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल,...