फारवेस्ट युनाईटेड-जनकपुर रोयल्स

नेपाल टी–२० लिग : फारवेस्टले दियो  जनकपुरलाई  १७० रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाइटेडले जनकपुर रोयल्सलाई १७० रनको लक्ष्य दिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार जारी खेलमा फारवेस्टले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १६९ रन बनाएको हो। फारवेस्टको लागि करन केसीले अविजित ४६ र भीम...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved