काठमाडौं। सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियन्ता सुवाश शाहीलाई मनोनीत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्ष मनोनीत गरेको हो। सरकारले गत...