हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । उक्त प्रतियोगिता बागमती गाउँपालिकामा निर्मित सहिद स्मृति रङ्गशालामा सञ्चालन हुनेछ । बागमती गाउँपालिका खेलकुद विकास समितिले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता...