एजेन्सी । भिटामिन लगायतका अन्य तत्त्व जसरी फाइबर पनि हाम्रो शरीरका लागि जरुरी हुन्छ । खानामा फाइबरको राम्रो मात्रा नहुँदा कब्जियत र टाइप–२ डायबिटिज जस्ता समस्या हुन सक्छन्। दैनिक कति मात्रामा फाइबर लिनु पर्दछ ? विस्तारमा जानौं– फाइबर कार्बोहाइड्रेटको...