एजेन्सी । आयोजक क्यामरुनलाई सेमिफाइनलमा स्तब्ध पार्दै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान बनाएको छ । अब फाइनलमा इजिप्टको भेट सेनेगलसँग हुनेछ । बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुन पेनाल्टी सुटआउटमा पुगेर स्तब्ध भएको हो। निर्धारित तथा अतिरिक्त...