अहमदाबाद विष्फोटमा ५६ जनाको ज्यान लिने ४९ आतंककारीमध्ये ३८ जनालाई भारतको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। बाँकी ११ जना जीवनभर जेलमै रहनेछन्। मुलुकमा पहिलो पटक एकैपटक ३८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। यसअघि राजीव गान्धी हत्याकाण्डमा २६ जनालाई...