एजेन्सी । दुई देशका विदेशमन्त्रीबीच ऐतिहासिक वार्ताका लागि भेट भएको एक हप्तापछि अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानीमा भेट गर्ने भएको एक कूटनीतिक स्रोतले बताएको छ । वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा सोमबार दुई पक्षका प्रतिनिधिमण्डल...