पोखरा । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन शुरू गरेको छ। फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन शुरू गरेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved