धनगढी। धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको न्यु लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टिनको ट्रस्ट बनाउने क्रममा ब्लिडिङ मेसिनबाट निस्किएको आगोको झिल्काले आगलागी...