जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर हिरासतको पर्खाल फोडेर भागेका ६ जनामध्ये तीन जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका– २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका–...