फरार अभियुक्त

बाँकेमा एक महिनायता ६५ जना फरार अभियुक्त पक्राउ

जानकी । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved