काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ, जुन उनको हड्डीसम्म फैलिएको छ। उनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। ८२ वर्षीय बाइडेनलाई गत शुक्रबार क्यान्सर भएको पत्ता लागेको थियो।...