राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिलेसम्म ‘प्रोग्रेसिभ–डेमोक्रेसी’ मा आधारित ‘फरवार्ड’ पार्टी मान्न सकिने कुनै प्रष्ट आधार छैन । दस्तावेज र व्यवहार दुवै कुराले त्यो पुष्टि गर्दैन । यो अर्को उदार लोकतान्त्रिक दल हो । अर्थात् नेपाली कांग्रेसको विकल्प यो हुन सक्दछ...