काठमाडौं । यसपटकको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको हो। प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा...