सुर्खेत। निर्वाचन आयोगले रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भई सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै...