काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दु:खद घटनाको सम्बन्धमा स्वतन्त्र र निष्पक्ष...