काठमाडौं । भारतीय विदेश मन्त्रालयले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी छात्रा प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ । साहको परिवारप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको जानकारी पाउनेबित्तिकै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको...