काठमाडौं। प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेका व्यक्ति हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छन् ।...