काठमाडौं । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार नियुक्त गरेका हुन्। कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनामध्ये तिवारीलाई मुख्यमन्त्री पाण्डेले नियुक्त गरेका हुन्। तिवारीसँगै प्रा.डा. विश्वकल्याण पराजुली र...