पेरिस । फ्रान्सको राजधानी पेरिसको मुख्य चाल्र्स डी गौल र ओर्ली विमानस्थलमा शनिबार कम्प्युटरमा खराबी आएपछि यात्रुको लामो लाइन लागेको छ । ‘सीमा प्रहरीको राष्ट्रिय विघटनले हाल पेरिस– चाल्र्स डी गौल र पेरिस–ओर्लीको प्रस्थान र आगमनमा सुरक्षा जाँच प्वाइन्टहरूलाई...