माध्यमिक तह (९–१२) मा चार सय ८४ विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालित छन् । त्यसैगरी, साढे ५०० भन्दा बढी माविमा सीटीईभीटीको डिप्लोमा कार्यक्रम सञ्चालनमा छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved