काठमाडौं । सिंगापुरसँगको आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियाली कप छनोट खेलको लागि नव–नियुक्त मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बोलाएका छन्। मुख्य प्रशिक्षक रसले ३० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार जानकारी...