बैतडी। बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका रामदत्त जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले रानालाई नियन्त्रणमा लिएको हो। जोशी पुरचौडी बहुमुखी क्याम्पसका प्राध्यापक हुन्। जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको...