कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा आज कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान् शिवको मूर्ति स्थापना गरिएको छ । पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । स्थानीय भक्तजनले...