प्राडा पञ्चदेव यादव

सप्तरी । दुर्घटनामा घाइते भएका सप्तरीका प्रा. डा. पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved