झापा । प्राङ्गरिक विधिबाट लगातार तीन वर्षदेखि तरकारी खेती गर्दै आएका किसानलाई कृषि ज्ञान केन्द्र झापाले प्रमाणपत्र दिने प्रारम्भिक तयारी गरेको छ। किसानलाई व्यवसायमा उत्साह थप्ने र अग्र्यानिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रमाणपत्र दिने तयारी गरिएको कृषि ज्ञान...