प्राइम सहकारी

प्राइम सहकारी ठगी प्रकरणमा श्रेष्ठ कारागार चलान

काठमाडौं । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि श्रेष्ठलाई मंगलबार कारागार चलान गरिएको हो । श्रेष्ठ  मंसिर ८  गते पक्राउ परेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved