‘प्राइमरी इलेक्सन’

उम्मेदवार छान्न रास्वपाले सार्वजनिक गर्‍यो ‘प्राइमरी इलेक्सन’को कार्यतालिका

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ । मंसिर १६ गते हुन् निर्वाचनका लागि  रास्वपाले बिहीबार  प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved