काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन् । ६९औँ प्रहरी दिवसका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले...